Back To Top

प्रत्यक्षतर्फका लागि देशभर उम्मेदवारी दर्ता
January 20, 2026

प्रत्यक्षतर्फका लागि देशभर उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज (माघ ६ गते) देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदै छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगले
निजी क्षेत्रलाई विद्युत प्रसारण र व्यापारमा सहभागी गराउनुपर्नेमा जोड
January 19, 2026

निजी क्षेत्रलाई विद्युत प्रसारण र व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ : जलविद्युत् क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा पनि सहभागी गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा वक्ताहरूले प्रसारण र विद्युत व्यापारमा
दलको घोषणापत्रमा आर्थिक एजेण्डा पहिलो प्राथमिकतामा परोस: सिएनआई
January 19, 2026

दलको घोषणापत्रमा आर्थिक एजेण्डा पहिलो प्राथमिकतामा परोस: सिएनआई

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई आग्रह गरेको छ । दलहरुले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषय बारे परिसंघकोतर्फबाट सुझाव दिन आज आइतबार पत्रकार सम्मेलन गरी सुझावहरु सार्वजनिक गर्दै यस्तो आग्रह गरिएको हो
बूढीगण्डकी जलविद्युतको लगानी ढाँचा  स्वीकृत
January 17, 2026

बूढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका साथै राष्ट्रिय योजना आयोगबाट उक्त जलविद्युत आयोजनाको लगानी ढाँचा स्वीकृत भएको हो । निवर्तमान उर्जा जलस्रोत तथा
पहिलो त्रैमासमा ३.०२प्रतिशतको आर्थिक वृद्धि
January 16, 2026

पहिलो त्रैमासमा ३.०२प्रतिशतको आर्थिक वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा मुलुकको अर्थतन्त्रले ३.०२ प्रतिशतले वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार पहिलो त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै मौसमी प्रभाव नरहेको अवस्थामा सो बराबरको
विद्युत प्रसारण–वितरणमा खुला पहुँच लागू,
January 16, 2026

विद्युत प्रसारण–वितरणमा खुला पहुँच लागू,

काठमाडौं । विद्युत नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच (Open Access) व्यवस्था कार्यान्वयनमा ल्याउने गरी ‘प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ। यससँगै निजी क्षेत्रका उत्पादक, उपभोक्ता तथा व्यापारीले नेपाल विद्युत प्राधिकरणको प्रसारण