November 9, 2025
ग्लोबल आइएमईको खुद नाफा २२.९२ प्रतिशतले वृद्धि
काठमाडौँ: ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५१
- 67
- 0
- 0