Back To Top

पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा
November 10, 2025

पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौं । जेन-जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी
‘जलवायु परिवर्तनले लाखौं मानिसहरु विस्थापित’
November 10, 2025

‘जलवायु परिवर्तनले लाखौं मानिसहरु विस्थापित’

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिसहरु विस्थापित भएको पुष्टि गरेको छ । ब्राजिलमा ३० औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन ९कोप–३०० हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा युएनएचसीआरले विगत एक दशकमा मौसम
कुमारी र प्राइम बैंकलाई कारबाही
November 10, 2025

कुमारी र प्राइम बैंकलाई कारबाही

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन र निर्देशनको उल्लङ्घन गरेको भन्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडलाई कारबाही गरेको छ । राष्ट्र बैंकले दुबै बैंकलाई आवश्यक सचेतना पत्र पठाउँदै भविष्यमा यस्ता गल्ती पुनः नदोहर्याउन निर्देशन दिएको
तल्लो हेवाखोलामा जुट्यो लगानी
November 10, 2025

तल्लो हेवाखोलामा जुट्यो लगानी

काठमाडौँ  । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।
मेलम्ची खानेपानीको अवरोध हटाउन आग्रह
November 10, 2025

मेलम्ची खानेपानीको अवरोध हटाउन आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् । विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले
‘विद्युत् खरिद सम्झौता राष्ट्र र प्राधिकरणको हितमा’
November 9, 2025

‘विद्युत् खरिद सम्झौता राष्ट्र र प्राधिकरणको हितमा’

काठमाडौं:  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी हिँउद ऋतुका लागि भारतीय कम्पनी पीटीसी इन्डियासँग गरिएको विद्युत् खरिद सम्झौताबारे विभिन्न भ्रम फैलिएको भन्दै स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत घिसिङले उक्त निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि