Back To Top

पूर्वाधार पुर्ननिर्माण कोषमा नेपाल लाइफको १ करोड ५० लाख सहयोग
December 1, 2025

पूर्वाधार पुर्ननिर्माण कोषमा नेपाल लाइफको १ करोड ५० लाख सहयोग

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । मंसिर १५ गते अर्थ मन्त्रालयमा कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल
तरलता व्यवस्थापन गर्न समस्या: गभर्नर पौडेल
December 1, 2025

तरलता व्यवस्थापन गर्न समस्या: गभर्नर पौडेल

काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले अहिले तरलता व्यवस्थापन गर्न समस्या भएको बताएका छन् । त्यसका कारण बैकको नाफामा समेत असर परेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिकोत्सव तथा अवार्ड वितरण
संस्थागत बचतकर्तालाई व्यक्तिगत सरह ब्याज
December 1, 2025

संस्थागत बचतकर्तालाई व्यक्तिगत सरह ब्याज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संथागत मुद्दती निक्षेपमा पनि व्यक्तिगत मुद्दती निक्षेप सरह ब्याजदर दिन पाउने भएका छन् । सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था गर्ने घोषणा गरेको हो
अन्ततः सरकारकै पहलमा जोडियो एनआएन
December 1, 2025

अन्ततः सरकारकै पहलमा जोडियो एनआएन

काठमाडौं । विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसी समूहबीच एकता घोषणा भएको
बालेन र कुलमानबीच मिलेर काम गर्ने सहमति
December 1, 2025

बालेन र कुलमानबीच मिलेर काम गर्ने सहमति

काठमाडौँ। उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। राजनीति प्रवेशसँगै सक्रिय भूमिकामा देखिएका घिसिङले बालेनसँगको भेटको तस्बिर आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य
लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक 
November 30, 2025

लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक 

काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघ (CII) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (BIN) को ऊर्जा