December 29, 2025
इलाममा पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित
काठमाडौं : इलाममा गत १८ र १९ असोजमा परेको भारी वर्षाका कारण क्षतिग्रस्त भएका सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको योजनामा
- 48
- 0
- 0