January 1, 2026
आज पनि घट्याे सुनकाे भाउ
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ। गत सोमबारदेखि घट्न शुरु गरेकाे सुनले यसदिन पनि निरन्तरता पाएको हो। बिहीबार प्रतितोला एक हजार चार सय रूपैयाँ सुनकाे भाउ घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला
- 43
- 0
- 0