Back To Top

४५ अर्ब नपाउँदा निर्माण व्यवसायी निरास
September 25, 2024

४५ अर्ब नपाउँदा निर्माण व्यवसायी निरास

काठमाडौं: नयाँ सरकारले आफ्नो वक्यौता भुक्तानी गरिदिने आशामा बसेका निमार्ण व्यवसायीले वर्तमान सरकारसँग पनि अपेक्षा घट्दै गएको भन्दै निराशा जनाएका छन् । बुधबार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सरकार गठन भएको २ महिनासम्म पनि भुक्तानी दिने
एक महिनामा दुई सय ७०  मेगावाट विद्युत् थपिँदै
September 25, 2024

एक महिनामा दुई सय ७० मेगावाट विद्युत् थपिँदै

काठमाडौ एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट, रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक
अधिकाँश स्थानमा आज बादल लाग्ने
Air
September 25, 2024

अधिकाँश स्थानमा आज बादल लाग्ने

काठमाडौः जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका अधिकांश भागमा बदल लाग्ने बताएको छ । पछिल्ला दिन मध्य तथा पश्चिम नेपालमा वर्षातका कारण पहाडी इलाकामा धान मकै भित्राउने कार्यमा यसले व्यवधान गरिरहेको छ । महासाखाका अनुसार मनसुनको
लगानी विस्तारले रोजगारी सुरक्षा गर्छः ढकाल
September 25, 2024

लगानी विस्तारले रोजगारी सुरक्षा गर्छः ढकाल

काठमाडौः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूत हुने बताएका छन् । मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उत्पादन
 ट्राईकोटलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड
September 24, 2024

 ट्राईकोटलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड

ललितपुर: ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठुलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ। बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ। ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने  ठुलो कम्पनी
त्रिशूली थ्री बी सबस्टेशनको अनुगमनमा ऊर्जा मन्त्री
September 24, 2024

त्रिशूली थ्री बी सबस्टेशनको अनुगमनमा ऊर्जा मन्त्री

काठमाडौं: आईतबारदेखि विभिन्न आयोजनास्थल भ्रमणमा निश्किएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मंगलबार रसुवाका ऊर्जा सम्बद्ध आयोजना हेर्न पुगेका छन् । सोमबार ढल्केवर सबसटेसन हेर्न पुगेका मन्त्री मँगलबार भने रसुवा पुगेका हुन् । रसुवामा उनले निर्माण सम्पन्न हुनै लागेको त्रिशूली