Back To Top

वाढी पिडितलाई घर बनाउन सरकारले अनुदान दिने
September 30, 2024

वाढी पिडितलाई घर बनाउन सरकारले अनुदान दिने

काठमाडौं: सरकारले बाढीपहिरोबाट घर गुमाएकाहरूलाई अस्थायी आवास बनाउन अनुदान रकम दिने भएको छ। सोमबार विपद जोखिम न्यूनीकरण प्राधिकरण कार्यालयमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले लाभग्राही पहिचान र पहिलो किस्ताको अनुदानबारे निर्णय गरेको हो। सात दिनभित्र लाभग्राही पहिचान
नेपालको उर्जामा ८२ खर्ब लगानी आवश्यकः जाइका
September 30, 2024

नेपालको उर्जामा ८२ खर्ब लगानी आवश्यकः जाइका

काठमाडौः मुलुकको आन्तरिक आवश्यकता तथा ऊर्जा क्षेत्रबाट उचित लाभ सुरक्षित गर्ने हो भने नेपालमा सन् २०४० सम्मका लागि मात्रै करिव ८२ खर्ब रुपैयाँ यो क्षेत्रमा लगानी गर्नु पर्ने देखिएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका)ले तयार पारेको एकिकृत ऊर्जा प्रणाली
जलस्रोत क्षेत्रले व्यहोर्यो यस्तो क्षति
September 29, 2024

जलस्रोत क्षेत्रले व्यहोर्यो यस्तो क्षति

काठमाडौ । शुक्रवार र शनिबारको भीषण वाढीका कारण देशभर ऊर्जा तथा सिँचाइ क्षेत्रमा करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरण अनुसार ऊर्जा तर्फ
बाढीले दर्जन बढी आयोजनामा क्षति
September 29, 2024

बाढीले दर्जन बढी आयोजनामा क्षति

काठमाडौ: वर्षा र बाढीका कारण निजी क्षेत्रका एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने प्रशारणलाइनका टावर ढल्दा पूर्वी नेपालको विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ । बागमती नदीको बाढी र कुलेखानी जलविद्युत् आयोजनाबाट निकास भएको पानीसमेत थपिँदा २२ मेगावाटको माण्डु
माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा क्षति, विद्युत् उत्पादन बन्द
September 28, 2024

माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा क्षति, विद्युत् उत्पादन बन्द

दोलखा: अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाटै विद्युत् उत्पादन बन्द गरिएको छ ।
पाथीभरा केबलकार ताप्लेजुङ विकासको कोसेढुङ्गाः ढकाल
September 28, 2024

पाथीभरा केबलकार ताप्लेजुङ विकासको कोसेढुङ्गाः ढकाल

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ