Back To Top

बाढी प्रभावित क्षेत्रमा साल्टको भ्यान
October 7, 2024

बाढी प्रभावित क्षेत्रमा साल्टको भ्यान

काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्व तीन वटा मोबाइल भ्यान बाढी प्रभावित क्षेत्रमा खाद्यवस्तु बिक्री गर्न परिचालन गरेको जनाएको छ । कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट चाडपर्वका बेलामा दिँदै आएका सहुलियत मूल्यका सामान मोबाइल भ्यानमार्फत बाढी प्रभावित क्षेत्रमा गएर बिक्री गरिरहेको
उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग
October 6, 2024

उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण  गरेका छन्  । कोषमा
विद्युत् निर्यात संझौताको इप्पान द्वारा स्वागत
October 6, 2024

विद्युत् निर्यात संझौताको इप्पान द्वारा स्वागत

काठमाडौ । नेपाल र बंगलादेशबीच हालै सम्पन्न विद्युत विक्री सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले स्वागत गरेको छ । भारतीय प्रशरणलाइन प्रयोग गरी बँगलादेशमा ४० मेगावाट विद्युत् आपूर्ति गर्ने संझौताले नेपालको बिजुलीको बजार बंगलादेशका लागि खुलेको मात्र नभई दुई देशबीच
सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ
October 6, 2024

सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार
नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री सुरु
October 6, 2024

नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री सुरु

नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले ‘भेन्यु ई’ भेरियन्टको बिक्री सुरु गरेको छ । सन् २०२४ को मे महिनाबाट कम्पनीले भेन्यु एस  र एस एक्स उत्पादन सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री
अध्यक्ष ढकाल  सम्मानित
October 6, 2024

अध्यक्ष ढकाल सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा