Back To Top

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश घोषणा
October 8, 2024

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई हाल ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको १८औं
‘निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर’
October 8, 2024

‘निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर’

काठमाडौँ : उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् । मन्त्री खड्काले सोमबार आयोजित ‘शुभकामना तथा चियापान’ कार्यक्रममा निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर दिनेगरी मन्त्रालयले छलफल
प्रधानमन्त्री ओली विद्युत कार्ययोजनाको छलफलमा
October 7, 2024

प्रधानमन्त्री ओली विद्युत कार्ययोजनाको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार
एनएमबि बैंकले  दियो उद्धार कोषमा ५१ लाख
October 7, 2024

एनएमबि बैंकले दियो उद्धार कोषमा ५१ लाख

काठमाडौं : एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग  प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले
एभरेष्ट बैंकको बोनस शेयर पारित
October 7, 2024

एभरेष्ट बैंकको बोनस शेयर पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीलाई आव २०८०/८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश
बाढीपहिरोको क्षतिबारे प्रदेशका मन्त्रीसँग छलफल
October 7, 2024

बाढीपहिरोको क्षतिबारे प्रदेशका मन्त्रीसँग छलफल

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढिपहिरोका कारण देशभर पु¥याएको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गरेका छन् । मन्त्री खड्काले आईतबार सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सचिवसँग ‘भर्चुअल बैठक’ गरी बाढीपहिरोले पु-याएको क्षतिको अवस्था