Back To Top

आयल निगमको नाफा १३ अर्ब ६७ करोड
January 11, 2026

आयल निगमको नाफा १३ अर्ब ६७ करोड

 काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं
ऊर्जाका प्राथमिकता प्राप्त योजनाका बजेट फुकुवा
January 9, 2026

ऊर्जाका प्राथमिकता प्राप्त योजनाका बजेट फुकुवा

काठमाडाैँ ।  सरकारले पूर्वाधार क्षेत्रमा देखिएको बजेट अवरोध क्रमिक रूपमा हटाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राथमिकता प्राप्त योजनालाई अघि बढाउने संकेत गरेको छ । अर्थ मन्त्रालयले आवश्यकता, औचित्य र पूर्वतयारी पूरा भएका योजनालाई केन्द्रमा राख्दै साढे ३१ अर्ब रुपैयाँ
जेन–जी आन्दोलनका शहीद परिवारलाई विद्युत प्राधिकरणमा रोजगारी
January 8, 2026

जेन–जी आन्दोलनका शहीद परिवारलाई विद्युत प्राधिकरणमा रोजगारी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासका निवर्तमान मन्त्री तथा प्राधिकरण
ग्लोबल आइएमईका १७५ कर्मचारीलाई सम्मान
January 7, 2026

ग्लोबल आइएमईका १७५ कर्मचारीलाई सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख
किमाथाङ्का अरुण जलविद्युत स्वेदशी लगानीमै बनाउने तयारी
January 6, 2026

किमाथाङ्का अरुण जलविद्युत स्वेदशी लगानीमै बनाउने तयारी

काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका–२ क्षेत्रमा प्रस्तावित ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी स्रोतबाटै निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आयोजनाका लागि करिब ९७ अर्ब ९४ करोड रुपैयाँ लागत लाग्ने अनुमानसहित लगानी व्यवस्थापनको नयाँ ढाँचा तयार गरिएको
सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश दिने
January 4, 2026

सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १