Back To Top

बाटोको दुःख अब केही वर्ष बुटवल पश्चिम तिर
November 5, 2024

बाटोको दुःख अब केही वर्ष बुटवल पश्चिम तिर

बुटवलः नारायण गढ बुटवलको निमाणाधीन अवस्थामा रहँदा दुख पाएका पश्चिम नेपालतर्फ यात्रा गर्ने यात्रुलाई अव बुटवल–गोरुसिङ्गे सडकको पनि सकस थपिने भएको छ । सो सडक विस्तारका लागि वन विभागले करिव ७ हजार रुख कटानको अनुमति दिइसँगै अव ५० किलोमिटर लामो
चिलिमे–त्रिशूली प्रशारण लाइन तयार
November 4, 2024

चिलिमे–त्रिशूली प्रशारण लाइन तयार

काठमाडौं, नेपालको बिजुली चिनसम्म पुराउने गरी बनाइएको चिलिमे त्रिशुली २२० केभी प्रशारणलाइन निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न
भाइटिकाको दिन वर्षा कता कता ?
November 2, 2024

भाइटिकाको दिन वर्षा कता कता ?

काठमाडौं । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । विभागका अनुसार शनिबार दिनभर मौसम
लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६०२ मेगावाट
November 1, 2024

लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६०२ मेगावाट

काठमाडौंः यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा
प्युठानको दम्ती सबस्टेसन सञ्चालनमा,
November 1, 2024

प्युठानको दम्ती सबस्टेसन सञ्चालनमा,

प्युठान: नेपाल विद्युत् प्राधिकरणले प्युठानको दम्तीमा निर्माण गरेको सबस्टेसन सञ्चालनमा ल्याएको छ । आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन यही कात्तिक १४ गतेदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण प्युठान  वितरण केन्द्रले जनाएको छ । सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत जिल्लामा
कुलमानलाई विद्युत नियमन आयोगको साथ
October 30, 2024

कुलमानलाई विद्युत नियमन आयोगको साथ

काठमाडौ . डेडिकेटड र ट्ंकलाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको विषयलाई नियामकीय निकाय विद्युत नियमन आयोगले समर्थन गर्दै उद्योगबाट महशुल असुल गरेर विद्यूत जडान गर्न उपयुक्त भनेको छ । आयोगको बुधबार बसेको बैठकले अगिल्लो सरकारको मन्त्रीपरिष्दको बैसाख २७ गतेको