Back To Top

कुलमान घिसिङलाई अर्को स्पस्टीकरण
November 12, 2024

कुलमान घिसिङलाई अर्को स्पस्टीकरण

काठमाडौं । अघिल्लो पटक जानकारी मागेकोमा नबुझाएपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले अर्को स्पस्टीकरण पनि सोधेका छन् । कात्तिक १३ गते एक साताभित्र बुझाउने गरी ऊर्जा सचिव सुरेश अधिकारीले घिसिङलाई स्पष्टीकरण
विकास र लगानी रोक्दा समृद्धिमा अवरोधः ढकाल
November 12, 2024

विकास र लगानी रोक्दा समृद्धिमा अवरोधः ढकाल

कास्कीः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगति अवरुद्ध हुने बताएका छन् । यस्ता अवरोधले वर्तमान पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका हुन् । नेपाल
अप्पर अरुण अगाडी बढाउन विश्व बैंकको आग्रह
November 12, 2024

अप्पर अरुण अगाडी बढाउन विश्व बैंकको आग्रह

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैँकका प्रतिनिधीबीच अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा  भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैँकका प्रतिनिधीसँग
सौर्य परियोजनाको ६४ कम्पनी  चयन
November 12, 2024

सौर्य परियोजनाको ६४ कम्पनी  चयन

काठमाडौँ: सौर्य विद्युत् उत्पादन तथा खरिदका लागि नेपाल विद्युत् प्राधिकरणले सौर्य परियोजनाको बोलपत्र पेश गरेका मध्ये ६४ कम्पनी चयन गरेकेा  छ । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको
तिलिचोको बेसक्यापमा राष्ट्रिय ग्रिडको बिजुली
November 10, 2024

तिलिचोको बेसक्यापमा राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर
कोप–२९ मा भाग लिन अजरबैजान जाँदै राष्ट्रपति पौडेल
November 10, 2024

कोप–२९ मा भाग लिन अजरबैजान जाँदै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार अजरबैजान प्रस्थान गर्ने भएका छन् । बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा