Back To Top

एमएडब्लूको नामी, पन्च ईभी र डल्फिनलाई च्यालेन्ज
August 23, 2024

एमएडब्लूको नामी, पन्च ईभी र डल्फिनलाई च्यालेन्ज

नेपालमा थप एउटा नयाँ चिनियाँ ब्राण्डको विद्युतीय कार नेपाल भित्रिएको छ । एमएडब्लु टाटाको पन्च ईभी र बिवाईडीको डल्फिनसँग प्रतिस्पर्धा  गर्न नामी कार ल्याएको हो । बिहिबार कम्पनीले यो कारको तीनवटा मोडल सार्वजनिक गरेको छ । नामी ई को मूल्य
टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा
August 23, 2024

टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सरकारले आचारसंहिता बनाएरै टिकटक प्रतिवन्ध हटाउने गरी निर्णय गरेको भएपनि तत्कालै टिकटक भने चल्ने छ ।
जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ : अर्थमन्त्री पौडेल
August 21, 2024

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । बुधवार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको समृद्धिको लागि जलस्रोतको उच्चतम
युवा पलायन रोक्न स्टार्टअप, लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने
August 21, 2024

युवा पलायन रोक्न स्टार्टअप, लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको पलायन रोक्न स्टार्टअप उद्यमशीलता कार्यक्रम सहयोगी हुने अपेक्षा गरेका छन् । सानो पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तारका लागि यस्तो अभियान आवश्यक रहको औल्याए । स्टार्ट अप नेसन २०३०लाई सम्बोधन गर्दै उनले
५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण, बाँकी १८ स्थानीय निकायमा यसै वर्ष ग्रिड
August 21, 2024

५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण, बाँकी १८ स्थानीय निकायमा यसै वर्ष ग्रिड

काठमाडौं ।  नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९  स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्‍याउन सकेको
३ प्रतिशत व्याजदरमा सात सय जनालाई स्टार्टअप कर्जा दिइने
August 20, 2024

३ प्रतिशत व्याजदरमा सात सय जनालाई स्टार्टअप कर्जा दिइने

काठमाडौ, सरकारले यो वर्ष सात सय नयाँ उद्यमीलाई स्टार्टअप उद्यम कर्जा दिने भएको छ । गत आर्थिक वर्ष भन्दा चार गुणा वृद्धि गरिएको बजेट अनुसार यसपटक लाभग्राही धेरै समेटिने भएका हुन् । गतवर्ष यो सिर्षकमा २५ करोड रुपैयाँमात्र विनियोजन भएकामा