Back To Top

डलरमा भाउ लगाउँदै बँगलादेश गयो नेपालको बिजुली
November 15, 2024

डलरमा भाउ लगाउँदै बँगलादेश गयो नेपालको बिजुली

काठमाडौं, नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात सुरु भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले शुक्रबार साढे १२
फोहोर व्यवस्थापनमा हस्तक्षेप भयोः बालेन शाह
November 15, 2024

फोहोर व्यवस्थापनमा हस्तक्षेप भयोः बालेन शाह

काठमाडौंः राजधानीको फोहोर व्यवस्थापनमा संघीय सरकार तथा अन्य सरोकारका निकायले असहयोग गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगर अधिकारक्षेत्र माथि हस्तक्षेप समेत गरेको आरोप लगाएका छन् । बालेनले आज सामाजिक सञ्जालमा स्ट्याटस राख्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी
अडिएन बैंकहरुको ब्याजदर, मंसिरमा पनि घट्ने
November 15, 2024

अडिएन बैंकहरुको ब्याजदर, मंसिरमा पनि घट्ने

काठमाडौः वाणिज्य बैंकहरूले मंसिर महिनाका पुनः ब्याजदर घटाएका छन् । बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार कात्तिकको तुलनामा मंसिरमा ०.२१७४ प्रतिशतले ब्याजदर घटेको हो । कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतममा औसतमा ६.१८७८ प्रतिशत ब्याज दिएका थिए । मंसिरमा भने औसतमा ५.९७०३
‘जलवायु जोखीमः पर्वतीय र सामुद्रिक मुलुकको विशेष साझा एजेण्डा’
November 15, 2024

‘जलवायु जोखीमः पर्वतीय र सामुद्रिक मुलुकको विशेष साझा एजेण्डा’

काठमाडौ राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रम तय गरी काम गर्न आग्रह गरेका छन् । अजरबैजानको बाकु सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९
नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने चेतावनी
November 15, 2024

नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  नारायणगढ–बुटवल सडक खण्डको निर्माण मंसिरभित्र सुचारु नगरे ठेक्का तोड्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)र
एकदिनका लागि बङ्गलादेश विद्युत् निर्यात हुँदै
November 14, 2024

एकदिनका लागि बङ्गलादेश विद्युत् निर्यात हुँदै

काठमाण्डौः संझौता भएको करिव डेढ महिनापछि नेपालले यो वर्ष बङ्गलादेशलाई एक दिनका लागि विद्युत् बेच्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले शुक्रवार बङ्गलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्ने तय गरेको छ । गत असोज १७ गते भएको नेपाल भारत बङ्गलादेश