Back To Top

तादी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न
September 3, 2024

तादी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न

काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा
तनहुँ जलविद्युत: विद्युत गृहको कङ्क्रिटको काम सम्पन्न
September 3, 2024

तनहुँ जलविद्युत: विद्युत गृहको कङ्क्रिटको काम सम्पन्न

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत गृह भित्र कङ्क्रिटको काम सकिएको हो । प्याकेज दुईको ठेक्का पाएको सिनो हाइड्रो कर्पोरेशनले विद्युत्गृहभित्र ढलान गरेर
ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप
September 2, 2024

ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप

ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका
नाडा अटो शोमा ३ हजार ८ सय गाडी बुकिङ
September 2, 2024

नाडा अटो शोमा ३ हजार ८ सय गाडी बुकिङ

काठमाडौं । काठमाडौंमा सम्पन्न नाडा अटो शो २०८१ मा करिब ३ हजार ८ सयभन्दा बढी चारपांग्रे गाडी बुकिङ भएका छन् । नाडाका अनुसार  १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । अर्थतन्त्रमा देखिएको मन्दीबीच अटो शोमा भएको गाडी बुकिङले बजारमा
एनसेलको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण
September 2, 2024

एनसेलको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण

मोबाइल सेवा प्रदाय कम्पनी एनसेल लिमिटेडको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार दिएको पत्र अनुसार नविकरण शुल्क चार किस्तामा तिर्न पर्ने उल्लेख छ । पहिलो किस्ता ५ अर्ब तिरेर नविकरण गरेको प्राधिकरणका प्रवक्ता सन्तोष
किसानको बाँकी तिर्न दुग्घ विकास संस्थानलाई ६० करोड ऋण
September 2, 2024

किसानको बाँकी तिर्न दुग्घ विकास संस्थानलाई ६० करोड ऋण

काठमाडौं, अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा