December 17, 2024
बिजुली नपुग्दा उद्योगमा साँझ कटौती हुने
काठमाडौं: ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरुनभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पिक समयमा भारतले समेत विद्युत् विक्री नगर्ने भएपछि प्राधिकरण केहि दिनका लागि उद्योगको लोड
- 89
- 0
- 0