February 28, 2025
भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले निर्माण गर्ने
काठमाडौँ । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायण नगरपालिका आफैंले स्तरोन्नति गर्ने भएको छ। आउँदो वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष, २०८२ लाई लक्षित गर्दै नगरपालिकाले भक्तपुर–नगरकोट सडक आफैंले स्तरोन्नति गर्ने गरी बोलपत्र
- 104
- 0
- 0