Back To Top

प्रधानमन्त्री ओलीले गरे आइएमईको उद्योगको उद्घाटन
March 6, 2025

प्रधानमन्त्री ओलीले गरे आइएमईको उद्योगको उद्घाटन

महोत्तरी । आइएमइ समुहको लगानीमा महोत्तरीको गौशाला नगरपालिका वडा नं। १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् ।
सडक बत्तीको बक्यौता तिर्ने पालिकालाई सम्मान
March 6, 2025

सडक बत्तीको बक्यौता तिर्ने पालिकालाई सम्मान

बुटवल । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरुलाई सम्मान गरेको छ । सडक बत्तीको नियमित रुपमा महसुल र लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रका क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई सम्मान
चन्द्र ढकाल अब उत्पादनशील उद्यममा पनि
March 6, 2025

चन्द्र ढकाल अब उत्पादनशील उद्यममा पनि

बर्दीबास (महोत्तरी)। वित्त र सेवा क्षेत्रमा स्थापित आइएमई समूहले उत्पादनमूलक क्षेत्रमा पनि लगानी विस्तार गरेको छ । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका ढकालको अध्यक्षतामा रहेको सो  समूहले पहिलो पटक कागज उद्योग सञ्चालनमा ल्याएर उत्पादनमूलक क्षेत्रमा आफूलाई प्रवेश गराएको हो
संसदमा प्रश्न: कुलमानमाथि किन प्रतिशोध ?’
March 5, 2025

संसदमा प्रश्न: कुलमानमाथि किन प्रतिशोध ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधि रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक
पूर्वाधार मन्त्रालयलाई बजेट बनाउन १६ बुँदे ‘लगाम’
March 5, 2025

पूर्वाधार मन्त्रालयलाई बजेट बनाउन १६ बुँदे ‘लगाम’

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका विभाग तथा निकायसँग परामर्श गरेको छ । छलफलका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद
बाफिया संसोधन छिटो टुंग्याउन अर्थमन्त्रीको आग्रह
March 4, 2025

बाफिया संसोधन छिटो टुंग्याउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया