Back To Top

साढे १३ सय नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने
January 29, 2025

साढे १३ सय नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने

काठमाडौं । अमेरिकाले नेपालका अवैध  १३ सय भन्दा आप्रवाशीलाई नेपाल फिर्ता पठाउने भएको छ । त्यहाँको अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्ले विवरण अनुसार यो चरणमा विश्व भरका करिव साढे १४ लाख आप्रवाशी अमेरिकाबाट निकाला गरिँदैछ ।अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको
तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण
January 29, 2025

तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण

तनहुँ : निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन आयोजनाबाट आफ्नै
छ महिनामा  भित्रिए १३ अर्बको ईभी
January 29, 2025

छ महिनामा भित्रिए १३ अर्बको ईभी

काठमाडौं । यही आर्थिक वर्षको पहिलो छ महिनामा १३ अर्ब १० करोडभन्दा बढीका चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी)को आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा नेपालमा १३ अर्ब १० करोड ८० लाख ६७ हजार रुपैयाँका चारपाङ्ग्रे
सामाजिक सञ्जालको अराजकता रोक्न विधेयक
January 29, 2025

सामाजिक सञ्जालको अराजकता रोक्न विधेयक

काठमाडौं । सरकारले सामाजिक सञ्जालको अराजकता रोक्न आक्रामक हुने गरी विधेयक ल्याएको छ । सञ्चार मन्त्रालयले मंगलबार राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत हुने अराजकता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
January 24, 2025

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन: भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेकि हुन् । ताररहित महानगर बनाउने
४०० केभी प्रसारण लाइन निर्माणमा सहमति
January 23, 2025

४०० केभी प्रसारण लाइन निर्माणमा सहमति

काठमाडौं :  इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४०० केभी अन्तर्देशीय प्रसारण लाइन निर्माणको प्रारुपमा सहमति जुटेको छ । भारतको नयाँ दिल्लीमा हिजो बसेको ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) को बैठकमा यी दुई प्रसारण लाइनमा सहमति जुटेको छ । नेपाल विद्युत् प्राधिकरण र