Back To Top

कुलमानका समर्थकहरू काठमाडौँका सडकमा
March 25, 2025

कुलमानका समर्थकहरू काठमाडौँका सडकमा

काठमाडैा । नेपालविद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकार विरोधी प्रदर्शन सुरु भएको छ। कुलमानका समर्थकहरूले काठमाडौँका विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। अहिले दिउँसो भने कुलमानका समर्थकहरू माइतीघरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनसहितको जुलुस अहिलेम
कुलमानलाई हटाएकामा ठूलो प्रतिरोध
March 25, 2025

कुलमानलाई हटाएकामा ठूलो प्रतिरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको
सरकारले न्याय दिएको छ: शाक्य
March 25, 2025

सरकारले न्याय दिएको छ: शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले न्याय पाएको बताएका छन् । साढे तीन वर्षसम्म मुद्दा खेप्दा पनि अदालतबाट न्याप नपाएको भन्दै उनले प्राधिकरणमा पुन: नियुक्ति दिएर सरकारले न्याय दिएको बताए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले
प्राधिकरणबाट हटाईयेा कुलमानलाई
March 24, 2025

प्राधिकरणबाट हटाईयेा कुलमानलाई

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको हो ।  घिसिङलाई अन्यत्र सरुवा गर्ने तयारी भएको भए पनि कहाँ गर्ने भन्ने चाही खुल्न सकेको छैन ।
‘गरिबी न्यूनीकरणमा रेमिट्यान्सको ठूलो भूमिका’
March 24, 2025

‘गरिबी न्यूनीकरणमा रेमिट्यान्सको ठूलो भूमिका’

काठमाडौं । नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ, यसमा मूलतः विप्रेषण (रेमिट्यान्स) को ठूलो भूमिका रहेको पाइएको छ । आज सार्वजनिक गरिएको विश्व बैंकको नेपाल राष्ट्रगत आर्थिक परिदृश्यः नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर
चार निर्माण कम्पनी कालोसूचीमा
March 24, 2025

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालो सूचीमा पर्ने कम्पनीहरूमा एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौं छन् । प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण