Back To Top

बुटवलमा प्रसारण लाइनको मोनोपोल राखिँदै
March 7, 2025

बुटवलमा प्रसारण लाइनको मोनोपोल राखिँदै

बुटवल । बुटवल उपमहानगरपालिका–११स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।बुटवलबाट मोतीपुरतर्फको १३२ केभि डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) लाई हटाएर योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल
सहकारी पीडितको १ अर्ब ६७ करोड रुपैयाँ फिर्ता
March 7, 2025

सहकारी पीडितको १ अर्ब ६७ करोड रुपैयाँ फिर्ता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी पीडितको १ अर्ब ६७ करोड रुपैयाँ बचत रकम फिर्ता गरिसकेको दाबी गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ माथि सांसदहरुले उठाएका
झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
March 7, 2025

झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले एमडीएमएस भ्रष्टाचार आरोपमा
कुलमानलाई सोधियो चार बुँदे स्पष्टिकरण
March 6, 2025

कुलमानलाई सोधियो चार बुँदे स्पष्टिकरण

काठमाडौ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ । बुधबारको मन्त्रीपरिषद निर्णय अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयले चार विभिन्न विषयमा आप्mनो सफाइ पेश गर्न भन्दै पत्राचार गरेकोे छ । घिसिडलाई पदबाट किन नहटाउने भन्ने आसय
संघीय महत्वका आयोजनाहरुमा ध्यान दिन आग्रह
March 6, 2025

संघीय महत्वका आयोजनाहरुमा ध्यान दिन आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२–०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा
प्रधानमन्त्री ओलीले गरे आइएमईको उद्योगको उद्घाटन
March 6, 2025

प्रधानमन्त्री ओलीले गरे आइएमईको उद्योगको उद्घाटन

महोत्तरी । आइएमइ समुहको लगानीमा महोत्तरीको गौशाला नगरपालिका वडा नं। १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् ।