Back To Top

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ५३ करोड
April 20, 2025

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ५३ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाफा साढे ४ अर्ब भन्दा बढी पुगेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण नाफा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक
आर्थिक वृद्धिमा गिरावट र मुद्रास्फीतिको खतराः आईएमएफ
April 19, 2025

आर्थिक वृद्धिमा गिरावट र मुद्रास्फीतिको खतराः आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफले विश्वव्यापी आर्थिक वृद्धि कमजोर बनाउने र मुद्रास्फीति बढाउने चेतावनी दिएको छ । आईएमएफले विश्वव्यापी व्यापार युद्धले विश्वको आर्थिक वृद्धिमा गिरावट ल्याउने र मुद्रास्फीति दर वृद्धि गराउने चेतावनी
९ महिनामा थपियो तीन खर्ब  सार्वजनिक ऋण
April 19, 2025

९ महिनामा थपियो तीन खर्ब सार्वजनिक ऋण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ । यस अवधिमा साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ । ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु
नेपालमा लगानीका पर्याप्त अवसर छन्ः ढकाल
April 19, 2025

नेपालमा लगानीका पर्याप्त अवसर छन्ः ढकाल

दोहा, कतार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रसस्त सम्भावना र वातावरण रहेको दोहोर्याउनुभएको छ । केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर लगानीका पर्याप्त अवसर रहेको बताएका हुन् । कतारको राजधानी दोहामा बागलुङ
दाउन्ने सडक मनसुन अघि तयार गर्न निर्देशन
April 18, 2025

दाउन्ने सडक मनसुन अघि तयार गर्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षण गरेका छन् । विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको  अनुदान
April 15, 2025

ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको  अनुदान

काठमाडौं । ह्वाइट हाउसले  विश्व प्रशिद्ध छात्रवृति कार्यक्रम सञ्चालन गर्ने हार्वर्ड विश्वविद्यालयलाई दिइने दुई अर्ब डलरभन्दा बढीको संघीय सहायता रोक्ने घोषणा गरेको छ ।  ह्वाइट हाउसले पठाएको मागहरूको सूची अस्वीकार गरेको  नटेरेको  भन्दै  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  विश्वविद्यालयको सहायता रोकेका