Back To Top

बाहिरिएका सञ्चालकको शेयर विक्री नरोक्न आग्रह
April 11, 2025

बाहिरिएका सञ्चालकको शेयर विक्री नरोक्न आग्रह

काठमाडौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले कम्पनी संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीबाट राजिनामा गरेपछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था सच्याउन माग गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष सरद ओझालाई भेटेर
आयोगले रुचाएन राजश्व अनुसन्धान विभाग
April 11, 2025

आयोगले रुचाएन राजश्व अनुसन्धान विभाग

काठमाडौँ : उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव प्रतिवेदन पेस गर्दै राजस्व प्रणाली सुधारका लागि विभागको खारेजीलगायत सिफारिस गरेको हो । “राजस्व न्यायाधिकरणको संरचना
आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन
April 11, 2025

आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन

काठमाडौ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले एक दर्जन कानुन खारेज गर्न सुझाव दिएको छ। अर्थमन्त्री विष्णु पौडेललाई आज (शुक्रबार) बुझाइएको प्रतिवेदनमा आयोगले एक दर्जन पुराना ऐन खारेज र त्यति नै नयाँ एक दर्जन कानुन बनाउन सुझाव दिएको हो। आयोगका
ऊर्जा सचिवलाई सोधियो स्पष्टिकरण
April 11, 2025

ऊर्जा सचिवलाई सोधियो स्पष्टिकरण

काठमाडौं। राज्यमन्त्रीको मानमर्दन गरेको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यलाई स्पस्टीकरण सोधिएको छ । सोही मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले स्पष्टिकरण सोधेका हुन् । सचिव आचार्यले ‘ऊर्जा राज्य मन्त्री तामाङ सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको’ भन्दै
म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी
April 10, 2025

म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । आज महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न
निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल
April 10, 2025

निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल

काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को