February 9, 2026
आगामी बजेट निर्माणका लागि छलफल सुरु
काठमाडौं: अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक छलफल सुरु गरेको छ । स्रोतको प्रभावकारी बाँडफाँटका लागि मन्त्रालयले सरोकारवाला निकाय, संवैधानिक आयोग तथा विभिन्न मन्त्रालयसँग परामर्श थालेको हो । यसैक्रममा आइतबार विभिन्न संवैधानिक आयोग र चालू खर्च
- 34
- 0
- 0