May 19, 2025
सगरमाथा संवादः विश्वसमुदायसँग २५बुँदे आग्रह
काठमाडौं । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो। सगरमाथा कार्य
- 106
- 0
- 0