Back To Top

टेक एण्ड पे प्रावधान संसोधन हुन्छः ऊर्जा मन्त्री
June 5, 2025

टेक एण्ड पे प्रावधान संसोधन हुन्छः ऊर्जा मन्त्री

काठमाडौँ, । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बैँक तथा वित्तिय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको
नबिल बैंकको  सिइओमा मनोजकुमार ज्ञवाली
June 5, 2025

नबिल बैंकको सिइओमा मनोजकुमार ज्ञवाली

काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहिबार बिहान बसेको सञ्चालक समितिको  बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । यसअघि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका
पर्यटन पेसाकर्मीका लागि अनलाईन पाठ्यक्रम
June 5, 2025

पर्यटन पेसाकर्मीका लागि अनलाईन पाठ्यक्रम

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो । काठमाडौँमा जारी
बजेटको पूर्ण कार्यान्वयनमा सरकार कटिवद्ध
June 4, 2025

बजेटको पूर्ण कार्यान्वयनमा सरकार कटिवद्ध

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘पूर्वाधारमा बजेट कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट अनिवार्य
June 4, 2025

घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट अनिवार्य

काठमाडौं । घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य रुपम पेस गनुपर्ने व्यवस्था सरकारले गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले मंगलबार जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आंतकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन २०८२ मा
‘टेक एण्ड पे’ हटाउन ऊर्जा र अर्थमन्त्रीलाई आग्रह
June 3, 2025

‘टेक एण्ड पे’ हटाउन ऊर्जा र अर्थमन्त्रीलाई आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बजेटमा आएको जलविद्युत आयोजनाको टेक एण्ड पे पीपीए गर्ने प्रावधान हटाउनका लागि ऊर्जा र अर्थमन्त्रीसँग आग्रह गरेको छ । मंगलवार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई ज्ञापन पत्र बुझाउँदै इप्पानले टेक