Back To Top

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
August 7, 2024

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ
सहकारीको समस्याले लघुवित्तमा समेत सकस
August 7, 2024

सहकारीको समस्याले लघुवित्तमा समेत सकस

काठमाडौं, बचत तथा ऋण सहकारीहरुको अनियमितताले लघुवित्तका ऋणीहरुलाई समेत प्रभाव पारेको एक अध्ययनले देखाएको छ । सहकारीलाई व्यवस्थित गर्न नसक्दा आम समुदाय पिडित बनेको भन्दै सहकारीको कारोबारलाई तुरुन्त व्यवस्थित गर्न आवश्यक रहेको औल्याइएको छ । कार्यदलले प्रतिवेदन बुझाएको छ ।
अतिभारी वर्षाले विपदको खतरा, सचेत रहन सरकारको आह्वान
August 6, 2024

अतिभारी वर्षाले विपदको खतरा, सचेत रहन सरकारको आह्वान

काठमाडौँ, आज मंगलबार देशभर भइरहेको यो बर्षाले बुधबार पनि निरन्तरता पाउने भएको छ । जल तथा मौसम विभागले यो दुई दिन अति भारी र मध्ययमसम्म बर्षा हुने आँकलन गरेकाले जनजीवन प्रभावित हुने भएको छ । पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति
६४ अर्ब कमाएका बैंकले शेयरधनीलाई दिनेछन ७.६२ अर्बमात्र
August 6, 2024

६४ अर्ब कमाएका बैंकले शेयरधनीलाई दिनेछन ७.६२ अर्बमात्र

काठमाडौ आर्थिक वर्ष २०८०/०८१को अपरिस्कृत वित्तीय विवरण अनुसार ६४ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका बाणिज्य बैंकहरुले त्यसको करिब १२ प्रतिशत अर्थात ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै शेयर धनीलाई वितरण गर्न सक्ने देखिएको छ जुन अगिल्लो आवको तुलनमा आधा
देशभर उपलब्घ छ ३४ हजार २६७ किमी सडक
August 5, 2024

देशभर उपलब्घ छ ३४ हजार २६७ किमी सडक

काठमाडौं पूर्वाधारको पनि पूर्वाधार मानिने नेपालको सडक विस्तारको आँकडामा भने उल्लेख्य प्रगति हुने सकेको देखिएको छैन । सडक विभागको विवरण मुलुकभर सडकको कुल लम्बाइ हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । विभागका महानिर्देशक रामहरि पोखरेले आइतबार समिक्षा
सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु
August 5, 2024

सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु

काठमाडौ, आर्थिक शिथिलताको बीच नेपालका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०÷०८१ मा आप्mनो नाफालाई केही भए पनि बढाउन सकेका छन् । प्रकाशित विवरणअनुसार २० वाणिज्य बैंकले अगिल्लो आर्थिक वर्ष भन्दा करिव साढे सात अर्ब बढी नाफा आर्जन गर्न सफल छन्