Back To Top

अपर बलेफीमा जुट्यो लगानी
August 16, 2024

अपर बलेफीमा जुट्यो लगानी

काठमाडौ । ४६ मेगावाटको अपर बलेफी हाइड्रोपावर लक्ष्मी सनराइज बैंक लि. को अगुवाईमा ऋण लगानी गर्ने संझौता भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका स्थित बलेफी नदीमा बन्ने सो आयोजनाका लागि सहवित्तियकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर लि. बीच
अमेरिकी डलरको भाउले नयाँ रेकर्ड
August 8, 2024

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार र बुधबार रेकर्ड बनाएको डलरले बिहीबार पनि अर्को रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बहीबार अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ
सहकारीको समस्याले लघुवित्तमा समेत सकस
August 7, 2024

सहकारीको समस्याले लघुवित्तमा समेत सकस

काठमाडौं, बचत तथा ऋण सहकारीहरुको अनियमितताले लघुवित्तका ऋणीहरुलाई समेत प्रभाव पारेको एक अध्ययनले देखाएको छ । सहकारीलाई व्यवस्थित गर्न नसक्दा आम समुदाय पिडित बनेको भन्दै सहकारीको कारोबारलाई तुरुन्त व्यवस्थित गर्न आवश्यक रहेको औल्याइएको छ । कार्यदलले प्रतिवेदन बुझाएको छ ।
६४ अर्ब कमाएका बैंकले शेयरधनीलाई दिनेछन ७.६२ अर्बमात्र
August 6, 2024

६४ अर्ब कमाएका बैंकले शेयरधनीलाई दिनेछन ७.६२ अर्बमात्र

काठमाडौ आर्थिक वर्ष २०८०/०८१को अपरिस्कृत वित्तीय विवरण अनुसार ६४ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका बाणिज्य बैंकहरुले त्यसको करिब १२ प्रतिशत अर्थात ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै शेयर धनीलाई वितरण गर्न सक्ने देखिएको छ जुन अगिल्लो आवको तुलनमा आधा
विमाको करोड असुल्न आफै पसलमा आगो
August 5, 2024

विमाको करोड असुल्न आफै पसलमा आगो

कास्की विमाको लोभमा आफनै पसल जलाएको अभियोगका कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं। ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७का २६ वर्षीय सुजन गहतराज र सो कार्यमा उनलाई सहयोग गर्ने
सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु
August 5, 2024

सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु

काठमाडौ, आर्थिक शिथिलताको बीच नेपालका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०÷०८१ मा आप्mनो नाफालाई केही भए पनि बढाउन सकेका छन् । प्रकाशित विवरणअनुसार २० वाणिज्य बैंकले अगिल्लो आर्थिक वर्ष भन्दा करिव साढे सात अर्ब बढी नाफा आर्जन गर्न सफल छन्