Back To Top

बीमा क्षेत्रको पूँजी विकासमा परिचालन आवस्यक:ढकाल
January 9, 2025

बीमा क्षेत्रको पूँजी विकासमा परिचालन आवस्यक:ढकाल

काठमाडैा : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा अर्थतन्त्रलाई थप चलायमान बनाउने बताएका छन । काठमाडौंमा बिहीवार आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्षमा बोल्दै उहाँले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न
एफवान सफ्टको सिस्टम ह्याक, सिटिजन्स बैंकबाट डेढ करोड चोरी
January 3, 2025

एफवान सफ्टको सिस्टम ह्याक, सिटिजन्स बैंकबाट डेढ करोड चोरी

काठमाडौं एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे ३ करोड रुपैया चोरी गरेको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले (सीआईबी)ले ९ जनालाई पक्राउ गरी जिल्ला अदालत काठमाडौमा मुद्दा दायर गरेको छ । सिआईबीका अनुसार सफ्टवेयर निर्माता कम्पनी
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान
January 3, 2025

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका
ग्लोबल आइएमई बैंक अव अझै डिजीटल र प्रविधिमैत्री
January 2, 2025

ग्लोबल आइएमई बैंक अव अझै डिजीटल र प्रविधिमैत्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको सेवालाई डिजीटल र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताएका छन्। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले ग्लोबल आइएमई बैंकले मर्जर र
ग्लोबल आइएमईकेा वार्षिकोत्सवमा दराजमा १८ प्रतिशत छुट
January 1, 2025

ग्लोबल आइएमईकेा वार्षिकोत्सवमा दराजमा १८ प्रतिशत छुट

काठमाडैा । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ । यो
ग्लोबल आइएमई बैंकको प्रभातफेरि
December 30, 2024

ग्लोबल आइएमई बैंकको प्रभातफेरि

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको