Back To Top

एनपीएल फाइनल; सवा करोड पुरस्कार र इतिहास जित्न होड
December 21, 2024

एनपीएल फाइनल; सवा करोड पुरस्कार र इतिहास जित्न होड

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुने फाइनल खेल नेपाली क्रिकेटका लागि एक इतिहास बन्ने छ । नेपालमा सर्वाधिक पुरस्कार राशी र चर्चा कमाएको यो प्रतियोगिताले
नेपालको अर्थतन्त्रको वित्तीय संरचनामै समस्या छ
December 21, 2024

नेपालको अर्थतन्त्रको वित्तीय संरचनामै समस्या छ

-सुनील केसी -प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक नेपालमा औपचारिक बैंकिङ सुरुवात भएको करिब ९ दशक भयो । आधुनिक र सर्वसाधारणले वास्तविक बैंकिङ सेवाको अनुुभव लिन थालेको भने सन् १९८० को दशकबाट हो । सरकारको सक्रियतामा नबिल (नेपाल अरब बैंक), नेपाल
बैङ्कर्स संघमा नयाँ कार्यसमिति
December 19, 2024

बैङ्कर्स संघमा नयाँ कार्यसमिति

काठमाडौँ, । नेपाल बैङ्कर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न संघको ३८ औँ वार्षिक साधारण सभाले माछापुच्छ्रे बैङ्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका कोइरालाको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । उनी
एनएमबि बैंक र यूएसएडको डिजिटल वित्तीय साक्षरता
December 18, 2024

एनएमबि बैंक र यूएसएडको डिजिटल वित्तीय साक्षरता

काठमाडौं : एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएड) सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । एनएमबि क्युआर लोनको जानकारी
बैंकर्स संघकोअध्यक्षमा सन्तोष कोइराला पक्का
December 17, 2024

बैंकर्स संघकोअध्यक्षमा सन्तोष कोइराला पक्का

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा सन्तोष कोइराला चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला उनि हाल बैंकर्स संघका उपाध्यक्ष छन् । संघको पुस ३ गते ३८ औं वार्षिक साधारणसभाका अवसरमा
बैंकर्स एसोसिएसनको नेतृत्व छान्न सहमतिको प्रयास
December 16, 2024

बैंकर्स एसोसिएसनको नेतृत्व छान्न सहमतिको प्रयास

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनमा सहमतिका आधारमा अध्यक्ष चयन गर्ने अपेक्षासहित अध्यक्ष सुनिल केसीले पूर्व अध्यक्षसहितको वैठका राखेका छन् । अधिकाँश समय सहमतिय प्रणाली अनुसार उपाध्यक्ष नै अध्यक्ष बन्ने गरेकामा यसपटक उपाध्यक्ष सन्तोष कोइराला र कार्यकारी समिति सदस्य असोक शेरचनले