Back To Top

तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही
April 23, 2025

तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंक तथा पोखरा र जानकी फाइनान्सलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले मुक्तिनाथ
नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त
April 22, 2025

नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त

काठमाडौं  । ऋणीसँग कमिसन लिएको पुष्टि भएपछि नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारी बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम सञ्चालकबाट समेत हटाएको हो । बैंकको सञ्चालक रहेको अधिकारीले कमिसनमा ऋण मिलाउने भन्दै लागेको आरोप
नागरिक लगानी कोषले बाढ्यो एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल
April 21, 2025

नागरिक लगानी कोषले बाढ्यो एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल

काठमाडौं । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले प्रदान गरेको छ । कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
April 20, 2025

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो । निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा
ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ५३ करोड
April 20, 2025

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ५३ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाफा साढे ४ अर्ब भन्दा बढी पुगेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण नाफा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक
एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले वृद्धि
April 20, 2025

एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा