
May 14, 2025
अधिकाँश वाणिज्य बैंकहरुमा पुरानै ब्याज दर
काठमाडौ। वाणिज्य बैंकहरुले कर्जा योग्य रकम तरलता पर्याप्त भएको हुँदा पुरानै ब्याज दरलाई जेठमा पनि निरन्तरता दिएका हुन्। वैशाखकै ब्याजदरलाई निरन्तरता दिनेमा १४ वटा बाणिज्य बैंक छन् भने ६ वटा वाणिज्य बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेका छन्। नेपाल इन्भेस्टमेन्ट मेघा
- 39
- 0
- 0