November 4, 2025
पूर्वबैंकर ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले परमादेश जारी गरेको छ। सात वर्षदेखि जेलमा रहेका ज्ञवालीलाई छाड्न श्रीमती गौरी खनाल ज्ञवालीले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। न्यायाधिसहरु हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार परमादेश जारी
- 108
- 0
- 0