
January 29, 2025
छ महिनामा भित्रिए १३ अर्बको ईभी
काठमाडौं । यही आर्थिक वर्षको पहिलो छ महिनामा १३ अर्ब १० करोडभन्दा बढीका चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी)को आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा नेपालमा १३ अर्ब १० करोड ८० लाख ६७ हजार रुपैयाँका चारपाङ्ग्रे
- 104
- 0
- 0