
May 30, 2025
विद्युतीय सवारीसाधनमा कर यथावत
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत राखेको छ । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधी सभामा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको बताए । विद्युतीय सवारीसाधनलाई प्रोत्साहित
- 60
- 0
- 0