Back To Top

जोखीम हेरेर सडक बन्द गराउन आग्रह
October 3, 2025

जोखीम हेरेर सडक बन्द गराउन आग्रह

काठमाडौं । शनिबार दिउँसोदेखि हुनसक्ने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम रहने भन्दै जोखीमयुक्त क्षेत्रमा यातायातका साधन चलाउन रोक लगाउनुपर्ने सुझाइएको छ । सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै
गाडीभाडा र टिकटमा गडबड गरे कारबाहीः घिसिङ
October 1, 2025

गाडीभाडा र टिकटमा गडबड गरे कारबाहीः घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानुनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् । चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी
घुस्याहा कर्मचारीमाथि कारबाही सुरु
September 29, 2025

घुस्याहा कर्मचारीमाथि कारबाही सुरु

 काठमाडौं। सेवाग्राही सँग घुस माग्ने तथा भ्रष्टाचारमा संलग्न कर्मचारीलाई सरकारले कारबाही गर्न सूरु गरेको छ । यहि क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय अन्तरगत अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक
घटस्थापनादेखि २२ गतेसम्म रुट परमिट खुला
September 22, 2025

घटस्थापनादेखि २२ गतेसम्म रुट परमिट खुला

काठमाडौँ। यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । रुट परमिट खुला
कोरलानाकाबाट विद्युतीय सवारीसाधन आयात सुरु
September 16, 2025

कोरलानाकाबाट विद्युतीय सवारीसाधन आयात सुरु

काठमाडौं: चीनसँग जोडिएको लोमान्थाङस्थित कोरलानाकाबाट पहिलो पटक ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात सुरु भएको छ । भन्सार विभागको प्रक्रिया पूरा गरी भित्रिएका एक सय भन्दा बढी विद्युतीय सवारी हाल न्हेचुङ भन्सार कार्यालयमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट करिब
बससेवाबाट टिकट काट्नेलाई खसी उपहार
September 3, 2025

बससेवाबाट टिकट काट्नेलाई खसी उपहार

काठमाडौ । यस वर्षको दशैँमा बससेवाले आधिकारिक मोबाइल एप्लिकेसन @bussewa  र  bussewa.com.np बाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ । अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो । बससेवाले १५ भदौदेखि नै