Back To Top

586 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
कीर्तिपुर वितरण केन्द्र पुरष्कृत
August 17, 2024

कीर्तिपुर वितरण केन्द्र पुरष्कृत

काठमाडौ, नेपाल विद्युत प्राधिकरणको कीर्तिपुर वितरण केन्द्र कार्यासम्पादनमा उत्कृष्ट २५ कार्यायलमा पर्न सफल भएको छ । प्राधिकरणको ३९ओै वार्षिकोत्सबको अवसरमा शनिबार सो कार्यालयलाई पुरष्कृतसमेत गरिएको छ । उर्जा,जलस्रोत तथा सिंचाइ  मन्त्रालय तथा ने वि प्रा उच्च व्यवस्थापनको मुल्यांकनमा उत्कृष्ट कार्यसम्पादन गर्ने
आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक: महासङ्घ
August 17, 2024

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक: महासङ्घ

काठमाडौं । दुईवटा सरकार पहिले नै निजीक्षेत्रले माग गरेकेा आर्थिक सुधार आयेाग गठनकेा मागमा सरकार सहमत भएर कार्ययेाजना नै बनाएपछि नेपाल उध्येाग वाणिज्य महासंघले खुसी जनाएकेा छ ।शुक्रबार  अर्थमन्त्रालयले  सय दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश
इन्डोनेसियाको स्वतन्त्रता दिवस, काठमाडौँमा झन्डोत्तोलन
August 17, 2024

इन्डोनेसियाको स्वतन्त्रता दिवस, काठमाडौँमा झन्डोत्तोलन

काठमाडौँ। गणतन्त्र इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा शनिबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो । इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवसका
वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका
August 17, 2024

वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे बस्ती बग्ने गरी खोलामा बाढी आउनुको कारण अझै यकिन हुन सकेको छैन । स्थानीय र केहि विज्ञले हिमाली क्षेत्रमा हिमताल फुट्दा एक्कासी बाढी आएको आशंका गरेपनि स्थलगत निरिक्षण सम्भव नहुँदा कारण पहिचान हुन नसकेको हो
सय दिनको कार्ययोजनामा अर्थ मन्त्रालय
August 16, 2024

सय दिनको कार्ययोजनामा अर्थ मन्त्रालय

काठमाडौं, अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति
अपर बलेफीमा जुट्यो लगानी
August 16, 2024

अपर बलेफीमा जुट्यो लगानी

काठमाडौ । ४६ मेगावाटको अपर बलेफी हाइड्रोपावर लक्ष्मी सनराइज बैंक लि. को अगुवाईमा ऋण लगानी गर्ने संझौता भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका स्थित बलेफी नदीमा बन्ने सो आयोजनाका लागि सहवित्तियकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर लि. बीच