September 27, 2025
विद्युत् विकास विभागको महानिर्देशमा मनदेवी श्रेष्ठ
ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले विद्युत् विकास विभागमा महानिर्देशकको जिम्मेवारी मनदेवी श्रेष्ठलाई दिएका छन्। आज मन्त्रिस्तरीय निर्णय गरी हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनदेवीलाई उक्त जिम्मेवारी दिएका हुन्। मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन्। मनदेवी जलविद्युत्
- 67
- 0
- 0