October 3, 2024
बिजुली किन्न नेपाल आइन बङ्गलादेशकी मन्त्री
काठमाडौँः लामो समय देखि चर्चा भइरहेको र प्रक्रियामा अल्झँदै आएको नेपाल-बङ्गलादेश विद्युत् व्यापार प्रक्रियालाई अन्तिम निश्कर्ष दिन बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना नेपाल आएकी छन् । काठमाडौँमा बिहिबार हुन लागेको नेपाल–बङ्गलादेश उर्जा व्यापार सम्झौताका लागि
By ग्रिकोनोमी
- 37
- 0
- 0