Back To Top

1682 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
सङ्कटग्रस्त घोषणाहुँदा इलामलाई के सहयोग ?
October 10, 2025

सङ्कटग्रस्त घोषणाहुँदा इलामलाई के सहयोग ?

काठमाडौँ । सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश
क्षतिग्रस्त विपी राजमार्ग अनुगमनमा घिसिङ
October 9, 2025

क्षतिग्रस्त विपी राजमार्ग अनुगमनमा घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको स्थलगत अनुगमनमा पुगेका छन् । राजमार्ग तत्काल सुचारु गर्न भइरहेको कामको प्रगति बुझ्न र समस्या भए सहजिकरण गर्ने गरी मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक
युएनडिपीको सहायता बढाउने बारे छलफल
October 9, 2025

युएनडिपीको सहायता बढाउने बारे छलफल

काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटमा
सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज
October 9, 2025

सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज गरेको छ। राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई यसअघि नै उक्त सीमा खारेज गरेकोमा बुधबfर व्यक्तिगत लगानीकर्ताका लागि उक्त सीमा खारेज गरेको हो । अब सेयर धितो कर्जामा
नगदरहीत भुक्तानीको सिमा बढाइयो
October 8, 2025

नगदरहीत भुक्तानीको सिमा बढाइयो

काठमाडौँ :  शहरी क्षेत्रमा नगदरहित कारोबार तीव्र गतिमा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा र अपवाद स्पष्ट पारेको छ । अहिले उपभोक्ताले १० रुपैयाँको सामानदेखि अर्बौं मूल्यका सरकारी भुक्तानीसम्म नगदरहित रूपमा गर्न थालेका छन् । राष्ट्र बैंकका अनुसार
सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक
October 8, 2025

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेकलाई निरन्तरता दिएको छ । आज पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला २  हजार ६०० रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी