August 8, 2025
३४१ मेगावाटकाे बुढीगण्डकीमा लगानीको टुंगो
काठमाडाैँ । टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाटकाे बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत आयोजनामा लगानीको टुंगो लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी विहीबार सम्झाैता सम्पन्न भएको हाे । ७० अर्ब
- 73
- 0
- 0