Back To Top

1737 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
तेस्रो ठूलो सबस्टेसन तयार, ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने
June 9, 2024

तेस्रो ठूलो सबस्टेसन तयार, ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने

काठमाडौं, २६ जेठ देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ-याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ ।ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण
निजी क्षेत्रको आँट: माथिल्लो तमोरमा जुट्यो लगानी
June 9, 2024

निजी क्षेत्रको आँट: माथिल्लो तमोरमा जुट्यो लगानी

काठमाडौं, २५ जेठ नेपालको निजी क्षेत्रको विस्तारित मनोबल र लगानी क्षमता प्रदर्शन गर्ने गरी २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्यूत आयोजना बनाउन ऋण लगानी जुटेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो अर्ध जलाशयुक्त सो आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा स्वदेशी वित्तीय
बन्दै छ उपत्यका घेर्ने प्रशारणलाइन
May 27, 2024

बन्दै छ उपत्यका घेर्ने प्रशारणलाइन

काठमाडौँ, १४ जेठ वित्तीय स्रोतको सिमित उपलब्धताका बीच पनि नेपाल विद्यूत् प्राधिकरणले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा विद्युत् प्रसारणलाई दिगो र भरपर्दो गराउने योजनासहित काठमाडौ उपत्यका घेर्ने गरी प्रसारण लाइनकै चक्रपथ निर्माण गर्ने भएको छ । आगामी २६ वर्षका लागि
जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
May 27, 2024

जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ, १२ जेठ   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई जोड दिनुभएको छ। चन्द्रागिरि, काठमाडौंमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा बोल्दै ढकालले नेपालको
माथिल्लो अरुण र दुधकोशी जलविद्युत्  : यथाशिघ्र निर्माणको सहमति
April 14, 2024

माथिल्लो अरुण र दुधकोशी जलविद्युत् : यथाशिघ्र निर्माणको सहमति

काठमाडौँ, ३० चैत सरकार र दुई ठूला जलविद्युत् आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थालने सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थ मन्त्रालयका सचिव रामप्रसाद
माथिल्लो अरुणको परामर्शदाता ठेक्का ट्राक्टेवल र वापकोसलाई
February 18, 2024

माथिल्लो अरुणको परामर्शदाता ठेक्का ट्राक्टेवल र वापकोसलाई

काठमाडौं, फागुन २०८० संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरीवेक्षण परामर्शदाता छनौट भएको छ । आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन