Back To Top

1660 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
मौद्रिक नीति अर्थतन्त्रका समस्या समाधानमुखीः अर्थमन्त्री पौडेल
July 26, 2024

मौद्रिक नीति अर्थतन्त्रका समस्या समाधानमुखीः अर्थमन्त्री पौडेल

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने खालको बताएका छन् । मौद्रिक नीति सार्वजनिक गरी अर्थमन्त्री पौडेललाई उनको सचिवालयमै भेटगर्न पुगेका गभर्नर महाप्रसाद अधिकारीसँगको संवादमा उनले
लचिलो मौद्रिक नीति, निजीक्षेत्रलाई सहजता
July 26, 2024

लचिलो मौद्रिक नीति, निजीक्षेत्रलाई सहजता

काठमाडौ, नेपाल राष्ट्र बैंकले व्यवहारिक दृष्टिकोष्णबाट परिस्थितिको विश्लेषण गर्दै सोही अनुसार आवश्यक लचकतासहित चालु आर्थिक वर्ष २०८१/ ८२को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिले नीतिगत दर घटाएर बजारलाई सहज बनाउने देखि व्यवहारिक
ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी
July 25, 2024

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको साउन १० गते बिहीबार बसेको बैठकले रेग्मीलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । रेग्मी हाल बैंकमा वरिष्ठ
बैकपिक ऊर्जा दुरदराजमा पुराऔः ऊर्जा मन्त्री
July 25, 2024

बैकपिक ऊर्जा दुरदराजमा पुराऔः ऊर्जा मन्त्री

काठमाडौ, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रका कार्यक्रमहरु दुर दराजका जनता लक्षित हुनुपर्ने बताएका छन् ।केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो तह र दूरदराजका जनतालाई लक्षितगरी योजना बनाउनुपर्ने बताएका हुन् । “
बाफियाले समस्या पारेको सिबिफिनको गुनासो
July 24, 2024

बाफियाले समस्या पारेको सिबिफिनको गुनासो

काठमाडौ, बैङ्क तथा वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । मन्त्री नियुक्त भएपश्चात औपचारिक बधाइ ज्ञापन गर्ने गरी मन्त्री पौडेलको कार्यकक्षमा
१९ जना यात्रु रहेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना
July 24, 2024

१९ जना यात्रु रहेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना

सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सकाे विमाOकारी दिए । *विमानमा सवार १९ जना आप्mनै कम्पनीको विमान मर्मतको लागि पोखरा जान लागेकोले दुर्घटनामा सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको नेपाल प्रहरीले जनाएको