Back To Top

1780 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
सीजी मोटर्सले ल्यायो दायुन युइहु
September 10, 2024

सीजी मोटर्सले ल्यायो दायुन युइहु

काठमाडौं । भर्खरै सम्पन्न नाडा अटो शोमा ८ विभिन्न व्राडका विद्युतीय सवारी सार्वजनिक गरेको सीजी मोटर्सले शो सकिए लगत्तै आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको दायुन
कोशीका सांसदलाई बाणिज्य बैंकको तालिम
September 10, 2024

कोशीका सांसदलाई बाणिज्य बैंकको तालिम

काठमाडौँ कोशी प्रदेश सभाका सांसदलाई राष्ट्रिय वाणिज्य बैंकले वित्तिय साक्षरता सम्बन्धी अभिमूखिकरण तालिम दिएको छ । कोशी प्रदेश सभासँगको सहकार्यमा भएको सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
September 10, 2024

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने जनाएको  छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिएका हुन् ।
सञ्चयकोषमा जनशक्ति थप्न आवश्यक छैन: अर्थमन्त्री
September 10, 2024

सञ्चयकोषमा जनशक्ति थप्न आवश्यक छैन: अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभइ उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न आग्रह
अति लोपोन्मुख गिद्धको बासस्थलमा मानव सदरमुकाम
September 9, 2024

अति लोपोन्मुख गिद्धको बासस्थलमा मानव सदरमुकाम

नवलपुर । विश्व बाटै अति लोपोन्मुखमा परेको पक्षी गिद्धको प्रिय वासस्थन बन्दै गरेको नवलपुरस्थित कावासेातीकेा ज्योतिकुञ्ज समुदायिक वन क्षेत्रमा नयाँ सहर बनाउने प्रयासमा सरकार लागि परेको पाइएको छ । संरक्षणकर्मीहरुको प्रयास तथा उपयुक्त वातावरणीय उपलब्धताले सन् २००५मा ७५ वटा मात्र
चेक अनादरका दोषीलाई  २ वर्षसम्म कैद हुने
September 8, 2024

चेक अनादरका दोषीलाई २ वर्षसम्म कैद हुने

काठमाडौं। मौद्रिक नीतिमार्फत चेक अनादरका मुद्दामा सरकारले लचिलो बन्ने संकेत गरकोे करिव एक महिनामै संसदको विषयगत समितिले भने यस्ता दोषीलाई २ वर्ष सम्म कैद गर्न सकिने व्यवस्था गर्नेमा सर्बसम्मत निर्णय गरेको छ ।चेक अनादर मुद्दामा दोषी ठहर भए १ महिनादेखि