October 30, 2024
कार्बन विक्रीबाट २८ लाख ७५ हजार डलर आम्दानी
काठमाडौः वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रले गएको एक आर्थिक वर्षमा कार्बन उत्सर्जन न्यूनीकरणमार्फत २८ लाख ७५ हजार अमेरिकी डलर आम्दानी गरेको जनाएको छ । केन्द्रले कार्बन व्यापार मार्फत हालसम्म ४ अर्ब ७५ करोड रुपैयाँ (३ करोड ५२ लाख ७० हजार अमेरिकी
- 186
- 0
- 0