Back To Top

1737 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगी
January 5, 2026

बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगी

काठमाडौं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेको हो। कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न
सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश दिने
January 4, 2026

सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १
रास्वपाको समानुपातिक सूचीबाट ढकालले फिर्ता लिए नाम
January 3, 2026

रास्वपाको समानुपातिक सूचीबाट ढकालले फिर्ता लिए नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा रहेका युवा उद्यमी सचिन ढकालले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगमा बुझाइएको खस आर्य (पुरुष) तर्फको दोस्रो नम्बरमा रहेका ढकालले व्यक्तिगत कारण देखाउँदै सूचीबाट बाहिरिने निर्णय गरेका
महासंघका डेढ दर्जन वस्तुगत सदस्य खारेज
January 3, 2026

महासंघका डेढ दर्जन वस्तुगत सदस्य खारेज

काठमाडौं । उच्च अदालत पाटनले उद्योग वाणिज्य महासंघमा सदस्य रहेका डेढ दर्जन वस्तुगत सदस्यको सदस्यता खारेज गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश द्वय चन्द्रबहादुर सारु र गोपाल प्रसाद बाँस्तोलाको संयुक्त इजलासले १८ वटा वस्तुगत संघहरुको सदस्यता खारेज
धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम
January 2, 2026

धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम

काठमाडौं । काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यकाका विकास प्राधिकरण र काठमाडौं महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको
ग्लोबल आइएमईको १९औँ वार्षिकोत्सवमा १९ कार्यक्रम
January 2, 2026

ग्लोबल आइएमईको १९औँ वार्षिकोत्सवमा १९ कार्यक्रम

  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर