Back To Top

1667 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
संखुवाखोला जलविद्युतमा जुट्यो लगानी
December 10, 2024

संखुवाखोला जलविद्युतमा जुट्यो लगानी

काठमाडौँ । संखुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ६ अर्ब १५ करोड रुपैयाँ सहवित्तीयकरणमार्फत लगानी गर्न प्रवर्दक कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन संझौता भएको
बीमा प्राधिकरणका अध्यक्ष  सिलवाल विरुद्ध मुद्दा दायर
December 10, 2024

बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अध्यक्ष सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको उजुरीमाथि छानबीन गर्दा दोषी पाइएपछि मुद्दा दायर गरिएको
नेपालमा अमेरिकी सहायता बढाउँछौः लु
December 9, 2024

नेपालमा अमेरिकी सहायता बढाउँछौः लु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बीआरआई फ्रमवर्कमा सम्झौता भएपछि ससंकित बनेको अमेरिकाले नेपालमा आर्थिक सहायता थप्दै जाने प्रतिवद्धता जनाएको छ । ओलीको चीन भ्रमणकै परिपेक्षामा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज नेपालका उपप्रधानमन्त्री एवं अर्थमन्त्री
पन्ध्र प्रतिशत जनता करमा दर्ता
December 9, 2024

पन्ध्र प्रतिशत जनता करमा दर्ता

काठमाडौँ। मुलुकको कुल जनसङ्ख्याको १५ प्रतिशत कर प्रयोजनका दर्ता भएको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार त्यस्तो प्रयोजनका लागि स्थायी लेखा नम्बर लिने व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख १० हजार ४४६ पुगेको हो । जुन कुल
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
December 9, 2024

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गर्नु भएको हो । इर्खुवा हाइड्रोले
लगानी प्रवर्द्धन र नीतिगत सुधारमा निरन्तर पैरवी
December 8, 2024

लगानी प्रवर्द्धन र नीतिगत सुधारमा निरन्तर पैरवी

-चन्द्र ढकाल अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ नयाँ कार्यकाररिणी समितिले कार्यभार सम्हालेकै भोलीपल्ट खबर आयो निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्टिय सभाले कानुन पारित गरेको थियो  । यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित