Back To Top

1669 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
नेप्से फर्कियो आरोलो तिरै, ४६ अँकको गिरावट
March 9, 2025

नेप्से फर्कियो आरोलो तिरै, ४६ अँकको गिरावट

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४६ दशलमव ३३ अंकले घटेर कारोबार भएको हो । जुन अघिल्लो कारोबार भन्दा १.६४
राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ उठाउने
March 9, 2025

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ उठाउने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २५ अर्ब रुपैयाँ उठाउने भएको छ।  त्यसको निक्षेप संकलन बोलकबोल आज हुने केन्द्रीय बैंकले सूचनामार्फत उल्लेख गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोल
ऋण तिर्न दोर्दीखोला हाइड्रोले  हकप्रद ल्याउने
March 9, 2025

ऋण तिर्न दोर्दीखोला हाइड्रोले हकप्रद ल्याउने

काठमाडौं: कमजोर वित्तीय स्थिति रहेको दोर्दीखोला हाइड्रोपावर कम्पनीले चैत १९ देखि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । हकप्रद निष्कासनबाट त्यति नै पैसा संकलन गर्दैछ । सो
ग्लोबल आईएमई बैंकको  ग्लोबल म उद्यमी कर्जा’
March 8, 2025

ग्लोबल आईएमई बैंकको ग्लोबल म उद्यमी कर्जा’

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनि गरेको छ ।
महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्नेगरी बैंकले उक्त कर्जा ल्याएको जनाएको छ
नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन
March 8, 2025

नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

काठमाडौंः नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका
एनएमबी बैंकको प्रमुख कार्यकारीमा गोविन्द घिमिरे
March 8, 2025

एनएमबी बैंकको प्रमुख कार्यकारीमा गोविन्द घिमिरे

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा