Back To Top

1737 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बालेनद्वारा बर्दियामा रास्वपा कार्यलय उद्घाटन
January 27, 2026

बालेनद्वारा बर्दियामा रास्वपा कार्यलय उद्घाटन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मंगलबार बिहान बर्दिया-२ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेनले मंगलबार बिहान राजापुरस्थित रास्वपाको निर्वाचन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्। त्यसक्रममा बालेलने बर्दियाको प्रसिद्ध
चार जलविद्युतलाई राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति
January 27, 2026

चार जलविद्युतलाई राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति

काठमाडौ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र
हरित अर्थतन्त्र विकासबारे राष्ट्रिय सम्मेलन
January 26, 2026

हरित अर्थतन्त्र विकासबारे राष्ट्रिय सम्मेलन

काठमाडौं  : अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस, २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ। ‘स्वच्छ ऊर्जाको कार्यान्वयनः नेपालको अर्थतन्त्रको न्यून कार्बनीकरण’ नाम दिइएको सम्मेलनले स्वच्छ
नगद कारोबारमा ५ लाखको सिमा हटाउन निजी क्षेत्रको माग
January 26, 2026

नगद कारोबारमा ५ लाखको सिमा हटाउन निजी क्षेत्रको माग

काठमाडौं । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाखमा सीमित गरिएपछि व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना भएको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले उक्त व्यवस्था व्यावहारिक नभएको भन्दै सीमा
भुजुङ्ग हाइड्रोपावरको आईपीओ खुला
January 26, 2026

भुजुङ्ग हाइड्रोपावरको आईपीओ खुला

पोखरा। भुजुङ्ग हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक शेयर निष्काशन) खुला गरेको छ। कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीका अनुसार, निष्काशित शेयरमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका
सरकारी पैसा नतिर्ने कालोसूचिमा धेरै जसो ठेकेदार
January 25, 2026

सरकारी पैसा नतिर्ने कालोसूचिमा धेरै जसो ठेकेदार

काठमाडौं । सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता लामो समयसम्म नबुझाउने व्यक्ति तथा संस्थाहरूको नाम सार्वजनिक भएको छ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ५२ जना व्यक्ति तथा फर्महरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गरेको हो । यसअघि